लोकसभा चुनाव मिति 2024
-
cdonetwork@gmail.com
-
News
»
National News
-
-
16-03-2024
-
132
लोकसभा चुनावको मिति घोषणा, कहिले आउँछ नतिजा?
नई दिल्ली 16- मार्च- मतदान कुल ७ चरणमा हुनेछ । पहिलो चरणको मतदान ११ अप्रिल, दोस्रो चरण १८ अप्रिल, तेस्रो चरण २३ अप्रिल, चौथो चरण २९ अप्रिल, पाँचौं चरण ६ मे, छैटौं चरण १२ मे र सातौं चरणको मतदान १९ मेमा हुनेछ । यसपछि 23 मईमा नतिजा घोषणा हुनेछ।भारतको निर्वाचन आयोगले शनिबार लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ ।
Leave comment
Please wait...